मानव अधिकार रक्षकलाई तालिम

मानव अधिकार रक्षकलाई तालिम

बिर्तामोड । लुथरन विश्व फेडेरेशनको सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापा(एसएनजेडी) र मानव अधिकार सञ्जाल झापाको संयुक्त आयोजनामा मानव अधिकारको अवधारणा र मानव अधिकार रक्षकहरुको भूमिका विषयक एक दिवसिय तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।  झापाका १५ वटै स्थानीय तहका  मानव अधिकार रक्षकहरुको सहभागिता रहेको तालिमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश अध्यक्ष…

नव निर्वाचित प्रतिनिधिहरुलाइ योजना तर्जुमा बिषयक अभिमुखिकरण

नव निर्वाचित प्रतिनिधिहरुलाइ योजना तर्जुमा बिषयक अभिमुखिकरण

असार ३ गौरीगञ्ज । गौरीगञ्जका नवनिर्वाचित जनप्रतिनिधिहरु लाइ सरकारी निति प्रावधान तथा योजना तर्जुमा बिषयक एक दिने अधिमुखिकरण तालिम दिइएको छ । एसएनजेडी नामक गैर सरकारी सँस्थाले आयोजना गरेको अभिमुखिकरण तालिममा बिकास तथा आयोजनाको सँबन्ध तथा बिकास आयोजना छनौटको चरण देखि सम्यन्न हुँदा सम्मका सरकारी प्रावधानहरुको बारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रमलाइ गौरीगञ्ज गाउँपालिकाका पुर्व…

झापामा मनाइयो विश्व अटिजम सचेतना दिवस

झापामा मनाइयो विश्व अटिजम सचेतना दिवस

बिर्तामोड-  ‘विश्व अटिजम सचेतना दिवस’ झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ। न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो।  अटिजम बारे सचेतना जगाउने र यसको बारेमा अधिकतम् मानिसहरुमा जानकारी दिने उद्धेश्यले र्यालीसहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए  हनुमान कम्प्लेक्सबाट शुरु भएको र्याली वान स्टप मलबाट पूर्वमा…

विपन्न समुदायको जीवनस्तर उकास्न बगरमा खेती

विपन्न समुदायको जीवनस्तर उकास्न बगरमा खेती

झापा । कचनकवल गाउँपालिकाका अतिविपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने उद्देश्यले नदी उकास जमिनमा खेती सुरु गरिएको छ । पालिकाको वडा नं ५ स्थित पाठामारीका एक सय १५ परिवारलाई समेटेर मेची नदीको बगरमा खरबुजा, काँक्रो खेती सुरु गरिएको हो । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) र पालिकाको सहकार्यमा बगरको १७ बिघा जमिनमा विपन्न र…

TOR for Training of Trainers (ToT) on Gender Sensitization for School Teachers

TOR for Training of Trainers (ToT) on Gender Sensitization for School Teachers

1. Background: Social Network for Justice and Development (SNJD) is a non-governmental, non-political and non-profit making organization established in 2008 with its headquarter in Jhapa District of Nepal. SNJD is executing projects on humanitarian assistance, disability, community development, gender sensatization, conservation of natural resources, and environmental protection. SNJD has made partnership with Lutheran World Federation…

Invitation of EOI for TEP Facilitators

Invitation of EOI for TEP Facilitators

Terms of Reference (ToR) for TOT Training on Transformative Education Program (TEP) Facilitator & Advocacy skills development. 1. Background: Social Network for Justice and Development (SNJD) is a non-governmental, non-political and non-profit making organization established in 2008 with its headquarter in Jhapa District of Nepal. SNJD has been implementing different interventions in diverse thematic areas…

Preparation of Finance, Procurement & Human Resources Policy

Preparation of Finance, Procurement & Human Resources Policy

Social Network for Justice and Development (SNJD) is a non-governmental, non-political and non-profit making organization established in 2008 with its headquarter in Jhapa District of Nepal. SNJD has been implementing different interventions in diverse thematic areas by mobilizing the funds and technical assistance from different international funding agencies. SNJD is executing projects on humanitarian assistance, community…

बाढी तथा डुबानबाट हुने क्षतिलाई कम गर्न पूर्वतयारी गरौ 

बाढी तथा डुबानबाट हुने क्षतिलाई कम गर्न पूर्वतयारी गरौ 

बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राखौ !